नेकपाको जनवर्गीय संगठनको नेतृत्व टुंगो लाग्यो, यस्तो छ भागबण्डा (नामावली)

नेकपा सचिवालय बैठकले सबै जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ । बैठकले संयोजक र सहसंयोजकको मोडेलमा जनवर्गीय संगठनको नेतृत्व चुनेको हो । नामावली अनेरास्ववियू संयोजक– ऐन महर (पूर्व एमाले) सहसंयोजक-रञ्जित तामाङ्ग (पूर्व माओवादी) युवा संयोजक– दीपशीखा (पूर्व माओवादी) सहसंयोजक-रमेश पौडेल (पूर्व एमाले) महिला संयोजक– अमृता थापामगर (पूर्व माओवादी) सहसंयोजक-सीता पौडेल (पूर्व एमाले) पत्रकार संयोजक– महेश्वर … Continue reading नेकपाको जनवर्गीय संगठनको नेतृत्व टुंगो लाग्यो, यस्तो छ भागबण्डा (नामावली)